
अदालतले रोकेर के भो र संविधानले फुल पावर छ्दैंछ त कसैको लागि रोक्नु रोकिदैन ; बालेन शाहा ( सहमत हुनेले सियर गरैं )
अदालतले रोकेर के भो र संविधानले फुल पावर छ्दैंछ त कसैको लागि रोक्नु रोकिदैन ; बालेन शाहा ( सहमत हुनेले सियर गरैं )
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले कानुनको पालना नगर्नेलाई जसरी पनि कारबाही गर्ने बताएका छन् ।
आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले कानुनको पालना नगरिकन अनाधिकृत संरचनाहरु बनाउनेहरुलाई कानुन मिचाहाको संज्ञा दिंदै उनीहरुलाई आफ्नो अधिकार प्रयोग गरेर कुनै हालतमा पनि नछाड्ने बताएका हुन्