२०७९ आश्विन २१ शुक्रबार

श्र*द्धाञ्जली लेख्दा हात काँ*पि रहेको छ।😥

श्रद्धाञ्जली लेख्दा हात काँपि रहेको छ।😥

असाेज 1 गते बिहान 4 बजे अछाम तुर्माखाद गाउपालिका 5 मा गएको पहिराेमा पनि ज्या*न गुमाएका एकै परिवारका 9 जनाकाे श*बकाे सामुहिक आज अ*न्त्येष्टि गरिदै।

अकल्पनीय दुख*द घट*नाले पुरै गाउँ मा सन्नाटा छाएको छ।

अकालमा ज्या*न गुमाएका सबैकाे आत्माकाे चिरशान्तिकाे कामना ।

साेकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलाेस्।

 

यस्तो बिप*त्ति कसैलाई नपरोस् भगवान् 😥

२०७९ आश्विन ४, मंगलवार प्रकाशित 1 Minute 84 Views

ताजा समाचार