२०८० जेष्ठ १९ शुक्रबार

आफूभन्दा ३ बर्ष कान्छि श्वेतालाई ३६ बर्षे सुष्मा कार्किले दिदी र आन्टी भनेपछि…(भिडियो)

आफूभन्दा ३ बर्ष कान्छि श्वेतालाई ३६ बर्षे सुष्मा कार्किले दिदी र आन्टी भनेपछि…(भिडियो)

समय समयमा नायिका सुष्मा कार्की विभिन्न कारण चर्चामा आइरहन्छिन्। हालै दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीसँग एउटा क्याफेमा सुष्माको लफडा भएको बिषयले निकै चर्चा पायो ।

श्वेताकी बहिनीले झा-पड हानेको र आफूमाथि दुर्व्र-यवार भएको भन्दै उनले प्रहरी समक्ष उजुरी दिएकी थिइन्। हाल सो विवाद मिलापत्रमा गएर टुंगिएको छ।सो विवादकै प्रसंगमा सुष्माले एक टेलिभिजन अन्तरवार्तामा अभिनेत्री श्वेतालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन्।

श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर अहिले चाँहि उनले जवान युवकसँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्न थालेको सुष्माले बताएकी छन्। त्यसपछि यो बिषयले निकै चर्चा पायो ।

रोचक त के छ भने श्वेताले हालै ३२ बर्ष को जन्मदिन मनाएकी छन् उनको जन्म फेब्रअरी ५ १९८९ मा भइको हो । तर सुष्माको उमेर ३५ बर्ष पुगेको छ। उनको जन्म फेब्रुअरी १४ १९८५ मा भएको हो तर आफुभन्दा कान्छी श्वेतालाई आन्टी र दिदी भनेपछि सबै अचम्ममा परेका छन् । चकित परेका छन ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 1 Minute 71 Views