२०७९ आश्विन १० सोमबार

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको तयारी

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको तयारी

५ असोज, काठमाडौं । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमतसंग्रह हुने भएको छ ।

रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो । सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ । लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्नेछन् ।

युक्रेनमा आ*क्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरेका थिए ।

रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन्

२०७९ आश्विन ५, बुधबार प्रकाशित 0 Minutes 29 Views

ताजा समाचार