२०७९ आश्विन १० सोमबार

कपनको आगलागी नियन्त्रणमा, मृ*त्यु हुनेको संख्या ३ पुग्यो

कपनको आगलागी नियन्त्रणमा, मृ*त्यु हुनेको संख्या ३ पुग्यो

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृ*त्यु भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु प*ड्किएर ठूलो क्ष*ति भएको छ ।

आ*गलागीमा परी मृ*त्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर,  काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृ*तकको पहिचान हुनसकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ ।

दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 0 Minutes 20 Views

ताजा समाचार