
काठमाडौं । काठमाडौंबाट विरगञ्ज जादै गरेको मिनिबस मकवानपुरको भीमफेदीमा दु*र्घटना भएको छ । उक्त मिनिबस दु*र्घटनामा परि ६ जनाको घ*टनास्थलमा मृ*त्यु भएको छ । ना ३ ख ७८५८ नम्बरको बस दु*र्घटना भएको हो । दु*र्घटनामा परेर ६ जनाको घ*टनास्थलमा मृ*त्यु भएको छ भने घाइतेको उद्दार गरिएको मकवानपुर प्रहरीले बताएको छ ।
मकवानपुरको भीमफेदीमा मिनी बस दु*र्घटना हुँदा मृ*त्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर- ६ जुरिखेतस्थित ना ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दु*र्घटना भएको थियो ।
सो स्थानको ११ घुम्तिस्थित सडकबाट ६० मिटर तल खस्दा सुमोसँग ठक्कर खान पुगेको थियो । दु*र्घटना हुँदा ६ जनाको घ*टना स्थलमै मृ*त्यु भएको थियो भने एक जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।