२०७९ आश्विन १० सोमबार

कैलालीमा ट्याक्टर दु*र्घटना, एकजनाको मृ*त्यु

कैलालीमा ट्याक्टर दु*र्घटना, एकजनाको मृ*त्यु

कैलालीको धनगढी उपमहानपालिकामा–१६ उल्टापानीमा ट्याक्टर दुर्घ*टना हुँदा चालकको मृ*त्यु भएको छ ।

धनगढीबाट घोराहीतर्फ गइरहेको ४३ वर्षीय हरिप्रसाद चौधरीले चलाएको से १ त ३५०३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालामा पल्टिएर दु*र्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

चालकको घटनास्थलमै मृ*त्यु भएको र उनको श*व पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 0 Minutes 8 Views

ताजा समाचार