
युक्रेनमा लड्न पठाउने ड*रले रुसी नागरिक धमाधम देश छाड्दै, सीमामा भिड
सडकमार्ग मात्र नभई हवाइ मार्गबाट बाहिरिने रुसी नागरिकको संख्या पनि उल्लेख्य बढेको छ । इस्तानबुल, बेलग्रेड, दुबई लगायतका गन्तव्यमा जानको लागि पनि यात्रु बढेकाले हवाइ टिकटको मूल्य बढेको छ । केहि गन्तव्यको टिकट अभाव भएको छ ।
२०७९ आश्विन ७, शुक्रबार प्रकाशित
0 Minutes
57 Views