२०७९ माघ १६ सोमबार

निर्वाचन प्रक्रिया थालनीसँगै गोरखामा ह*तियार आ*तंक

निर्वाचन प्रक्रिया थालनीसँगै गोरखामा ह*तियार आ*तंक

गोरखामा तीन थान अवैध ब*न्दुक र २४ थान गो*ली ब*रामद भएको छ । प्र*हरीले भरुवा ब*न्दुक,सट गन तथा त्यसमा प्रयोग हुने २४ थान गो*ली र गो*लीको खो*का फेला पारेको छ ।

बारपाक सुलिकोट गाउँपालिकाका तीन जनालाई हति*यार र गो*लीसहित प*क्राउ गरिएको बताइएको छ । प*क्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले,६० वर्षीय माइला घले र वडा नम्बर २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।

उनीहरुलाई प*क्रेर आवश्यक अनुुसन्धान थालिएको जानकारी प्रह*रीले दिएको छ ।

२०७९ आश्विन ८, शनिबार प्रकाशित 0 Minutes 56 Views

ताजा समाचार