२०७९ माघ १६ सोमबार

हिजाब वि*रुद्धको आ*न्दोलनमा इरानमा ५० जनाको मृ*त्यु

हिजाब विरु*द्धको आ*न्दोलनमा इरानमा ५० जनाको मृ*त्यु
इरानमा हिजाब वि*रुद्ध चलिरहेको आ*न्दोलनका क्रममा ५० जनाको मृ*त्यु भएको छ।

पूरै टाउको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा प*क्राउ परेकी २२ वर्षीया महसा अमिनीको गत भदौ ३१ गते प्र*हरी हि*रासतमा मृ*त्यु भएको थियो। अमिनीले हिजाबको नियम तोडेको प्र*हरीको आरोप थियो।

हिजाब विरुद्धको आन्दोलनमा इरानमा ५० जनाको मृत्यु

प्र*हरी हि*रासतमा मृ*त्यु भएकी महसा अमिनी।
उनलाई प*क्राउ गर्दा पटक पटक टाउकोमा हा*नेका तथा प्र*हरीको गाडीमा समेत टाउको ठोक्काएका कारण मृ*त्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानी प्रह*रीले भने यसलाई अस्वीकार गरेको छ।

उनको मृ*त्युपछि इरानमा हिजाब जलाउँदै प्रदर्शन शुरू भएको छ। प्रदर्शनका क्रममा आइतबारसम्म कम्तीमा ५० जनाको मृ*त्यु भएको इरानका अधिकारीहरूलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

हिजाब फालेर प्रदर्शनमा इरानी युवती।
इरानका राष्ट्रपति इब्राहिम राइसीले प्रदर्शनमा सहभागीलाई कडा कारबाही गर्न आदेश दिएका छन्। राष्ट्रपति राइसीले यस घटनाको विस्तृत अनुसन्धान गर्ने बताएका छन्।

यो घटनापछि इरानका ८० भन्दा बढी शहरमा व्यापक वि*रोध भइरहेको छ। विशेष गरी महिलाको सहभागिता रहेको छ। कैयौंले वि*रोध जनाउन हिजाब निकालेर प्रदर्शन गरिरहेका छन्।

युवतीको मृ*त्युपछि राष्ट्रपतिको वि*रोधमा उत्रिएका इरानी।
बीबीसीका अनुसार, गुइलान प्रान्तमा मात्र प्र*हरीले ७३९ जनालाई प*क्राउ गरेको छ, जसमा ६० जना महिला छन्। प*क्राउ परेकालाई निर्घात कुटपिट गर्ने, सानो कोठामा कोच्याएर राख्ने, खाना, पानी तथा शौचालयको सुविधा पनि नदिएको जनाइएको छ।

त्यस्तै, समाचार संकलन गर्न गएका पत्रकारलाई पनि इरानी सरकारले प*क्राउ गर्न थालेको छ। अहिलेसम्म ११ जना पत्रकार प*क्राउ परेका छन्।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 34 Views

ताजा समाचार