
शहिद लखन गाऊपालीका वडा-७ बुङकोट तर्फ बाट आउदै गरेको ट्याक्सि (ट्याक्सि र चालक बुङकोट मकैपुर निबासी हुनु हुन्छ)
शहिद लखन गापा वडा-९ नाम्जुङ निबासी सुजन बिक मोटरसाइकलमा गोरखा तर्फ बाट आउदै गर्दा अधेरी गाऊ (उकाले रोड)बुङकोट रोडमा एक आपसमा ट्याक्सि र मोटरसाईकल ठो*क्किदा
मोटरसाईकल चालक सुजन बिकको बाँया खुट्टामा ग*हिरो चो*ट लागी खुट्टा फ्या*क्चर भएको हुदा गोरखा अस्पतालमा उपचार पश्चात आबश्यक समन्नवय गरी थप उपचारको लागी काठमाडौ BNB अस्पताल पठाएका छौ।
घा*ईते भाईको सिघ्र स्वास्थ्य लाभको कामना गर्दैछु।साथै पछिल्लो समय ढुङगाडे भन्ज्याङ देखी नाम्जुङ छलाङगे चोक सम्म दिनौ जस्तो सबारी दु*र्घटना बढि रहेको हुदा सबारी साधन चलाउने माहानुभावनहरु सम्पुर्ण लाई साबधानीका साथ सबारी चलाऊनु हुन हार्दिक अनुरोध गर्दछु।(२०७९/६/९)
-तस्बिरहरूः