२०७९ मंसिर २१ बुधबार

गोरखा घर भएका एक युवकको सवारी दुर्घ*टनामा परी मृ*त्यु

गोरखा घर भएका एक युवकको सवारी दु*र्घटनामा परी मृ*त्यु

गोरखा,९ असोज ।  गोरखा घर भएका एक युवकको सवारी दु*र्घटनामा परी मृ*त्यु भएको छ । काठमाडौंको बसुन्धरामा गएराती ट्याक्सी र स्कुटर एक आपसमा ठोकिदाँ गोरखा बारपाक सुलिकोट गाँउपालिका ३ चित्रे घर भएका ३१ वर्षका राजु गुरुङको मृ*त्यु भएको प्र*हरी प्रभाग तिलिङ्गेटार जानकारी दिएको हो ।

डियटीमा रहनु भएका गुरुङलाई ठुली छोरी बि*मारी भयो भनेर फोन आएपछि कोठा जाने क्रममा बा. २ ज ११९२ नम्बरको ट्याक्सीले बा. ९१ प ५४०३ नम्बरको स्कुटरलाई ठ*क्कर दिँदा स्कुटर चलाक गुरुङ गं*भिर घा*ईते भएका थिए । घा*इते गुरुङको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा राती नै मृ*त्यु भएको प्र*हरीले जनाएको छ ।

प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत गुरुङ प्र*हरी कार्यालय सहयोगी थिए । ट्याक्सी चालकलाई प्र*हरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 42 Views

ताजा समाचार