
घत*लाग्दो घ*टना:
घट*ना भारतको आसाम राज्यको हो । त्यहाँ एक किसानले हरेक दिन कुकुर भु*क्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरे त्यस पछिका दिनमा जुन दृश्य देखे उनि आश्चर्य चकित परे ।
हरेक दिन त्यहाँ एउटा चितुवा आउँने र गाईले उसलाई माया गर्ने र र चाट्ने देखे ।
गाईको पुरानो मालिकबाट वास्तविकता थाहा पाएपछि उनि झन चकित परे । यो चितुवाकी आमाको मृ*त्यु हुँदा यो चितुवा मात्र २० दिनको रहेछ । त्यस बेलादेखि गाईले उसलाई आफ्नो दूध खुवाऊने गरेको रहेछ !
यसै कारण चितुवाले गाईलाई आफ्नो आमा ठान्यो अनि त्यसैले चितुवा आफ्नो आमाको मायाले हरेक दिन गाईलाई भेट्न आउँदो रहेछ ।
यस घटनाले विश्वका धेरै मानिसहरुको ध्यान आकृष्ट गरेको छ। copied