
फोहोर फाल्ने क्रममा सेतीको खोचमा खसेका भण्डारीको चार घण्टापछि सकुशल उद्धार
पोखरा-पोखरा महानगरपालिका– १७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोचमा खस्नु भएका स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सकुशल उद्धार गर्दै सशस्त्र प्रहरीको उद्धारटोली ।
फोहोर फाल्ने क्रममा साँझ ७ बजे चिप्लिएर ५० मिटर तल खस्नुभएका भण्डारीको चार घण्टापछि सकुशल उद्धार गरिएको हो ।
२०७९ आश्विन १०, सोमबार प्रकाशित
1 Minute
52 Views