२०८० जेष्ठ २३ मंगलवार

हर्क साम्पाङको आग्रह : र*क्सी पिउने चालक र भ्रष्टाचार गर्ने नेताको कहिल्यै भर नपर्नु

हर्क साम्पाङको आग्रह : र*क्सी पिउने चालक र भ्रष्टाचार गर्ने नेताको कहिल्यै भर नपर्नु

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई चुनाव जितेदेखि सधैँ चर्चामा छन् । कहिले राम्रो काम गरेर, कहिले उत्ताउला अभिव्यक्ति दिएर अनि कहिले चाहिने नचाहिने कुरा फेसबुकमा लेखेर हर्क साम्पाङ चर्चामा छन्। बेला बेलामा उनले च्वास्स छुने खालका स्टाटस पनि लेख्छन् ।

सोमबार विहानै पनि उनले एउटा स्टाटस लेखेका छन् । जसमा नेपालीलाई सचेत गराइएको छ । उनले लेखेका छन्,” र*क्सी पिउने सवारी चालक, भ्रष्टाचार गर्ने नेता अनि घुस खाने कर्मचारीको कहिल्यै भर नपर्नु है नेपाली हो… कहिल्यै भर नपर्नु !”

२०७९ आश्विन १४, शुक्रबार प्रकाशित 0 Minutes 40 Views