२०७९ चैत्र १८ शनिबार

टेनिस टोली थाइल्यान्ड जाने

आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरेका छन् ।
अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज/गर्ल्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा मा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।

आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ ।

अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरे ।

२०७९ आश्विन १५, शनिबार प्रकाशित 1 Minute 70 Views