२०७९ चैत्र ७ मंगलवार

सामाजिक सञ्जालमा सबैभन्दा धेरै मन पराएर शेयर गरिएको यो ‘खशी र घोडाको कथा’

सामाजिक सञ्जालमा सबैभन्दा धेरै मन पराएर शेयर गरिएको यो ‘खशी र घोडाको कथा’

एकपटक एउटा किसानको घोडा बिरामी भएछ । उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै ग*म्भीर बिरामीले स`मातेको छ ।

मैले तीन दिन सम्म यसलाई औष`धि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मा*र्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्न`सक्छ ” ।

यो सबै कुराकानी छेउमै बसेको एउटा खसी`ले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमि`लाई मा*रिदिन्छन ”
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मा*रिन्छौ । म तिमि`लाई मदत गर्छु ल उठ । ”

तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , ” मलाई अफसोस छ अब यसलाई मा*र्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । ”
जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छे`उमा गयो र भन्यो ” देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्य`सैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मा*रिन्छौ । त्यसैले हिम्म`त गर , प्रयास गर ।
घोडा जुरु`क्क उठ्छ,

खसीले भन्छ – हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ।

उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकी`लाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो ” चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि का*ट्छु र सबैलाई खसिको बिर्या`नी खुवाउछु ” ।

खसि का*टिन्छ र भव्य भोज हुन्छ। जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो ब*ज्रपात परेको हुन्छ यहाँ ! – सामाजिक सञ्जालबाट

२०७९ आश्विन १८, मंगलवार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार