२०८० जेष्ठ २७ शनिबार

कठै ! भगवान् दशैंको मुखैमा बाउले २२ बर्से छोरालाई सि’ध्याए बिएरकाे बोतल छि राए छोराको पेटमा (भिडियो सहित)

कठै ! भगवान् दशैंको मुखैमा बाउले २२ बर्से छोरालाई सि’ध्याए बिएरकाे बोतल छि राए छोराको पेटमा (भिडियो सहित)

कठै ! भगवान् दशैंको मुखैमा बाउले २२ बर्से छोरालाई सिध्याए बिएरकाे बोतल छिराए छोराको पेटमा (भिडियो सहित)

आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, चो*रीजस्ता घ*टना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाने हो भने अब त हामी आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सक्दैनौं । हालसालै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगरमा दसैको मुखमा एकदमै दु:खद एवम डरलाग्दो घ*टना घ*टेको छ

एक बुबाले आफ्नै छोराको बियरको बोतल पेटमा प्रहार गरि बीभत्स हत्या गरेपछी यतिबेला परिवारमा रुवाबासी चलेको छ । यो घ*टनाले पुरै गाउँलाई नै स्तब्ध तुल्याएको छ । यो घ*टना घट्नुभन्दा केही अगासि बाबुछोरासँगै बसेर रक्सी खाईरहेको भन्ने कुरा बाहिरिएको छ।

बाबुछोराबिचको सामान्य बि*बादले आज यति ठूलो घ*टना निम्त्याएको छ । दसैको मुखैमा घ*टेको यो घ*टनाले पुरै परिवारलाई अहिले ठूलो झ*ट्का लागेको छ । दसैभन्दा पहिला यो घरमा द*शा भित्रीएको छ ।

हेर्नुस् भिडियो

२०७९ आश्विन १९, बुधबार प्रकाशित 0 Minutes 96 Views