२०७९ चैत्र १५ बुधबार

बाबुरामको दसैं

बाबुरामको दसैं

काठमाडौं, १९ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बुवाको हातबाट टिका ग्रहण गरेर दसैं मनाएका छन् । साथमा, उनकी छोरी मानुषी र नाति युगिन पनि सँगै देखिएका छन् ।

बाबुराम भट्टराईले बुवाको हातबाट टीका ग्रहण गरे

बाबुराम भट्टराईले बुवाको हातबाट टीका ग्रहण गरे

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।

बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् ।

उनीसहित उनको परिवारका सबै सदस्यले बुवाको हातबाट टीका ग्रहरण गरेका छन् ।

२०७९ आश्विन १९, बुधबार प्रकाशित 0 Minutes 61 Views

ताजा समाचार