२०७९ माघ २५ बुधबार

गोरखामा रुखमा झु*ण्डिएको अबस्थामा एकै परिवारका ३ जनाको श*व फेला

गोरखामा रुखमा झु*ण्डिएको अबस्थामा एकै परिवारका ३ जनाको श*व फेला

गोरखा, २२ असोज : गोरखामा रुखमा झु*ण्डिएको अबस्थामा एकै परिवारका ३ जनाको श*व फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका हेमबहादुर राना र उनका दुई छोराको झु*ण्डिएको अबस्था श*व भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

‘दुई बालक काप्राको रुखमा झु*ण्डिएको अबस्था फेला परेको छ, उहाँले भन्नुभयो, बुबा हेमबहादुरको श*व अर्कै रुखमा भेटिएको छ ।’ घ*टनाको प्रकृति हेर्दा रानाले दुई छोराहरुको रुखमा झु*ण्ड्याएर ह*त्या गरी आफुले आ*त्माह*त्या गरेको हुनसक्ने अनुमान गरिएको एसपी खनालको भनाई छ ।

घ*टनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । बिहान स्थानीयले रुखमा मान्छे भु*ण्डिएको देखेपछि घ*टनाको बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो । मृ*तक रानामगर केही समय अघि मात्र श्रीमतीसंग सम्बन्ध बि*च्छेद गरेर बसेका थिए ।

२०७९ आश्विन २२, शनिबार प्रकाशित 0 Minutes 83 Views

ताजा समाचार