२०७९ माघ २५ बुधबार

गोरखा भिमसेनथापा-६ अश्रागंमा बाबु द्वारा दुई छोराको ह*त्या गरी आफु ले पनि गरे आ*त्मह*त्या

गोरखा भिमसेनथापा-६ अश्रागंमा बाबु द्वारा दुई छोराको ह*त्या गरी आफु ले पनि गरे आ*त्मह*त्या

गोरखा, जिल्ला भिमसेन थापा गॉंउपालीका वाड नं ६ अश्रागं, मोरीयाका ३० बर्षीय होम बहादुर राना द्वारा आफ्नो ७ बर्षीय दुई जुम्लीया छोरालाई डोरीको पा*सो लगाई झु*ण्डाएर ह*त्या गरी आफु पनिले पनी सलको पासो लगाई झु*ण्डिएको अबस्थामा गॉंउले हरुले बिहान १० बजे घर भन्दा ८०० मिटर तल खोल्सामा भेटेका थिए ।

बिहान दुई छोरालाई घॉंस का*टन भनि लगेको र काप्राको रुखमा झु*ण्डाएर मा*रेको र आफुपनि मरेको घट*ना को प्रक्रिती हेर्दा देखिन्छ । केही महिना पहिला मात्र श्रीमतीले अरुकै ग*र्ब बोकेको भन्दै घर वाट निकाला गरिएको थियो । खाडी मुलुक बस्दै आएका राना श्रीमती परपुरुष संग सल्किएर ग*र्ब बोकेको कारणले पनी तनाव मा थिए ।शिशिर बसन्त नाम गरेका दुई बालक को ह*त्या गरी ३० बर्षीय हेम बहादुर राना ऑंफुपनीले पनी आ*त्माह*त्या गरेका हुन् ॥

अहीले प्रहरी घट*ना स्थल जॉंदै छ , बॉंकी बिबरण आउन बॉंकीछ

२०७९ आश्विन २२, शनिबार प्रकाशित 1 Minute 603 Views

ताजा समाचार