काठमाडौं । बला*त्कार आ*रोपमा प*क्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरा*सतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा प*क्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरा*सतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपवि*रुद्ध बला*त्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।