२०८० जेष्ठ १९ शुक्रबार

हाँडीगाउँको जात्रामा बालेन र सुनिता (तस्बिरहरु)

हाँडीगाउँको जात्रामा बालेन र सुनिता (तस्बिरहरु)

हाँडीगाउँको जात्रामा बालेन र सुनिता (तस्बिरहरु)

हाँडीगाउँको जात्रामा पुगेका काठमाडौंका मेयर र उपमेयर। तस्बिर : सरोज बैजु/नेपालखबर

काठमाडौंको हाँडी गाउँमा जात्रा सुरु भएको छ। यहाँको जात्रालाई कहीँ नभएको भनिन्छ।

यहाँका स्थानीयलाई जात्रा मनाउने क्रममा हौसला दिन दु्वैजना पुगेका छन्।

उनीहरुले जात्रामा सहभागी भएर स्थानीयसँग संवाद पनि गरे।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 115 Views