२०७९ माघ १६ सोमबार

लोकसेवाको सूचना : लिखित परिक्षा नतिजा प्रकाशन भएकाे छ ।

लोकसेवाको सूचना : नतिजा प्रकाशनदेखि अन्तर्वार्ताका लागि सिफारिससम्म [सूचनासहित
लोकसेवा आयोगले विभिन्न विज्ञापनहरूका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले बुधवार गोरखापत्र दैनिकमा विभिन्न सूचनाहरू प्रकाशन गरेर यसबारे जानकारी दिएको हो ।

आयोगले परीक्षाको नतिजा प्रकाशनका साथसाथै अन्तर्वार्तामा सिफारिस तथा अन्तर्वार्ताको समय र तालिकासमेत प्रकाशन गरेको छ ।-LOKANTAR

हेर्नुहोस् सूचना

२०७९ आश्विन २६, बुधबार प्रकाशित 1 Minute 51 Views

ताजा समाचार