
लोकसेवाको सूचना : नतिजा प्रकाशनदेखि अन्तर्वार्ताका लागि सिफारिससम्म [सूचनासहित
लोकसेवा आयोगले विभिन्न विज्ञापनहरूका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले बुधवार गोरखापत्र दैनिकमा विभिन्न सूचनाहरू प्रकाशन गरेर यसबारे जानकारी दिएको हो ।
आयोगले परीक्षाको नतिजा प्रकाशनका साथसाथै अन्तर्वार्तामा सिफारिस तथा अन्तर्वार्ताको समय र तालिकासमेत प्रकाशन गरेको छ ।-LOKANTAR
हेर्नुहोस् सूचना
२०७९ आश्विन २६, बुधबार प्रकाशित
1 Minute
51 Views