२०७९ माघ २५ बुधबार

दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको श*व फेला

दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको श*व फेला

युक्रे*नले मस्कोको फौजबाट हालै फिर्ता लिएको यु*क्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी ह*मलामा मा*रिएका दर्जनौं सर्वसाधारणको श*व फेला पारेको मंगलबार जनाएको छ ।

‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा श*व गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४  र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।’

लिमानको एउटा चि*हानमा अधिकारीहरूले करिब ११० वटा चि*हान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको श*व सम्पूर्ण परिवारको छेउमा गाडिएको छ‘, विज्ञप्तिमा भनिएको छ ।-RATOPATI

२०७९ आश्विन २६, बुधबार प्रकाशित 1 Minute 61 Views

ताजा समाचार