नेपाली पैसा
काठमाडौं : काठमाडौं महानगरपालिकाले दर्ताबिना सञ्चालन भएका व्यवसाय तत्काल दर्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्दै आएको पाइएकोले ३० दिनभित्र व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । महानगरले तोकिएको समयभित्र व्यवसाय दर्ता नगर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

२०७९ कार्तिक २, बुधबार प्रकाशित
0 Minutes
41 Views