२०७९ चैत्र ७ मंगलवार

काठमाडौंमा भूक*म्पको धक्का महसुस

काठमाडौंमा भूक*म्पको धक्का महसुस

काठमाडौंमा भूक*म्पको धक्का महसुस भएको छ।  बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूक*म्पको धक्का महसुश भएको हो । भूक*म्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।

काठमाडौं । काठमाडौंमा भूक*म्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूक*म्पको धक्का महसुश भएको हो ।

कति रेक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर भूक*म्पयो जानकारी प्राप्त हुन बाँकी रहेको छ ।

काठमाडौं- काठमाडौंमा भूक*म्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भूक*म्पको धक्का महसुस गरिएको हो।

सिन्धुपाल्चोकको कोदारीभन्दा १२ किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्युडको भूक*म्प गएको अमेरिकी भौगर्भिक अध्ययन संस्था (युएसजीएस)ले जानकारी दिएको छ।

२०७९ कार्तिक २, बुधबार प्रकाशित 1 Minute 57 Views

ताजा समाचार