
६ लाखमा खुलेको ‘पुच्का वर्ल्ड’, पाँच स्वादका पानीपुरी
सञ्चालक रोहित भन्छन्- मैले एमबिए गरेको व्यवसाय नै गर्न हो, जागिर खान होइन
पुच्का भन्ने सुन्नुभएको छ? छैन भने यो पानीपुरीकै अर्को नाम हो। खासगरी नेपालको पूर्वी तराई र भारतमा पानीपुरीलाई पुच्का भनेर चिनिन्छ।
२०७९ कार्तिक ३, बिहीबार प्रकाशित
1 Minute
62 Views