२०७९ माघ २५ बुधबार

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा झ*डप, प्रहरीले चलायो गो*ली

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा झ*डप, प्रहरीले चलायो गो*ली

३ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झ*डप भएको छ । झ*डपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गो*ली र ३४ राउण्ड अश्रु ग्याँस प्र*हार गरेको छ ।

झ*डपमा परी १० जना प्रहरी कर्मचारी घाइ*ते भएका छन् । घाइ*तेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गनबाट १ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । झड*पमा संलग्न ७ रहेको आरोपमा ७ जना मजदुर प*क्राउ परेका छन् । झ*डप र प्रहरीको कारबाहीमा कति मजदुर घा*इते भए भन्ने प्रहरीले खुलाएको छैन ।

२०७९ कार्तिक ३, बिहीबार प्रकाशित 0 Minutes 54 Views

ताजा समाचार