
दुखद खबर
भिमसेनथापा गाउपालिका ६ नम्बर वडा अाेख्लेपानी तान्द्राङ्ग्खोला बाटो अन्तरगत अल्केटार भन्ने ठाउमा अाज करिब साझ ७:३० बजे धान पराल बोक्ने क्रममा ट्याक्टर अनियन्त्रीत भै दुर्घ*टना हुदा चालक ६ नम्बर वडाकै सुनिल भट्ट घ*टना स्थल मै देह*बसान भयको छ ।
घाइ*ते ५ जना सामान्य स्थितिमा रहेको छ मृ*त्यु हुनुहुने स्वोर्गिय आत्माको चिरसान्तिको कामना गर्दछाै ।
शोक सन्तब्ध परिवार प्रती धैय धारण गर्ने शक्ति प्रदान होस घा*इते जन हरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ
बोर्लाङ्ग प्रहरी चौकी बाट सुरक्षा कर्मीको टिम घ*टना स्थलमा आइसकेको जानकारी गरिन्छ
ट्याक्टर नम्बर ना ६ त ५८६९
बिपिन श्रेष्ठकाे फेसबुकबाट
तस्बिरहरूः











२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित
0 Minutes
137 Views