२०७९ माघ २५ बुधबार

वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भीरबाट लडेर मृ*त्यु

अर्घाखाँची — भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृ*त्यु भएको छ ।

धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घ*टनास्थलमै मृ*त्यु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनी भीरबाट करिब ८० मिटर तल खसेका थिए ।

उनलाई बुधबार दिउँसो करिब ४ बजेतिर भत्ता बुझेपछि उनी घर फर्किएका थिए । भीरबाट लडेको अवस्थामा गएराति स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घ*टनाको थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

अर्घाखाँची — भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृ*त्यु भएको छ ।

धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घ*टनास्थलमै मृ*त्यु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनी भीरबाट करिब ८० मिटर तल खसेका थिए ।

उनलाई बुधबार दिउँसो करिब ४ बजेतिर भत्ता बुझेपछि उनी घर फर्किएका थिए । भीरबाट लडेको अवस्थामा गएराति स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घ*टनाको थप अनुसन्धान भइरहेको पौडेलले बताए ।-pressdainik

२०७९ कार्तिक ५, शनिबार प्रकाशित 1 Minute 137 Views

ताजा समाचार