
बसकाे ठ*क्करबाट प्रहरी हवल्दारकाे मृ*त्यु

धनगढी –कैलालीमा बसको ठ*क्करबाट प्रहरी हवल्दारको मृ*त्यु भएको छ।
चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको कैलालीकाे चिसापानीबाट लम्की आउने क्रममा बसले ठ*क्कर दिँदा मृ*त्यु भएको हो।
काठमाण्डाैबाट धनगढी आउने नाईट बसले ठ*क्कर दिँदा उनकाे घट*ना स्थलमै मृ*त्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन ।
धनगढी –कैलालीमा बसको ठ*क्करबाट प्रहरी हवल्दारको मृ*त्यु भएको छ।
चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको कैलालीकाे चिसापानीबाट लम्की आउने क्रममा बसले ठ*क्कर दिँदा मृ*त्यु भएको हो।
काठमाण्डाैबाट धनगढी आउने नाईट बसले ठ*क्कर दिँदा उनकाे घट*ना स्थलमै मृ*त्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन ।-deshsanshar
२०७९ कार्तिक ५, शनिबार प्रकाशित
1 Minute
60 Views