काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यलय उद्धाटन गर्दै उनले नेपाली आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताएका हुन् ।
उनले निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरू लाई पाँच बर्षको कार्य योजनासहित जनतामाझ जानसमेत आग्रह गरे ।
निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भई नेपाली कांग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउनसमेत मतदाताहरूलाई आग्रह गरे ।-lokpath