२०८० जेष्ठ २७ शनिबार

अहिलेसम्म एक तस्बिरमा मात्र देखीने लोकप्रिय गायिका बिष्णु माझीको यो गीतले फेरि रुबायो सबै लाई…

अहिलेसम्म एक तस्बिरमा मात्र देखीने लोकप्रिय गायिका बिष्णु माझीको यो गीतले फेरि रुबायो सबै लाई…

काठमाण्डौ : विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ /१७ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् । विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ ।

जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फे’ला पा’र्न सक्छन् । विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गु’मना’म छिन् ।

उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । भावना सोलुसनको प्रस्तुति सुमधुर आवाजकी धनि लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको आवाजमा रहेको लोकभाका ‘ए धोकेबाज ’ आज सार्वजनिक भएको छ । लोकदोहोरी क्षेत्रका चर्चित मोडल बिमल अधिकारीको ! शब्द रहेको यस गीतमा बिनोद बाजुरालीले संगीत समायोजन गरेका छन् ।मालाश्री स्टुडियोमा रेकर्ड गरिएको यस लोकभाकालाई राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् ।

मायाप्रेममा धो का वियो गान्त मा आधारित यो म र्मस्प र्शी भाकालाई दर्शकले रुचाउने ! अपेक्षा गरिएको छ । कपिल लामाको निर्देशनमा तयार भएको यो भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेको छन् भने छायांकन दुर्गा पौडेलको रहेको छ । एडभेन्चर इन्टरटेन्मेंटले पोस्ट प्रोडक्सन गरेको उक्त्त गीतको भिडियोमा स्वयंम् बिमल अधिकारी ,डिम्पल खरेल साथै काजिस श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

शब्द रहेको यस गीतमा बिनोद बाजुरालीले संगीत समायोजन गरेका छन् ।मालाश्री स्टुडियोमा रेकर्ड गरिएको यस लोकभाकालाई राजेन्द्र बाजुरालीले रेकर्डिङ गरेका हुन् । मायाप्रेममा धो का वियो गान्त मा आधारित यो म र्मस्प र्शी भाकालाई दर्शकले रुचाउने ! भावना सोलुसनको प्रस्तुति सुमधुर आवाजकी धनि लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको आवाजमा रहेको लोकभाका ‘ए धो केबाज ’ आज सार्वजनिक भएको छ । लोकदोहोरी क्षेत्रका चर्चित मोडल बिमल अधिकारीको !

२०७९ कार्तिक ७, सोमबार प्रकाशित 0 Minutes 140 Views