एजेन्सी, ‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम् चम्किलो बनाउँछ । के पाइन्छ त ओखरमा ? ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
साथै यसमा भिटामिन ए, बि६, बि१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यसमा सोडियम कम र कालोस्टर पटक्कै हुँदैन । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।
ओखर किन खाने त, जान्नुहाेस् ? १. विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ । २. ओमेगा तीन फ्याटी ए`सिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोग गर्दछ । ३. फोलेट वा फालिक ए´सिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्दछ ।
४. एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ जसले मांशपेशी बढाउन सहयोग गर्छ । ५. विद्यार्थी बर्गले ओखर सेवन गरे मस्तिष्क तेज, चुस्त र स्मरण शक्ति बढ्दछ । ६. ओखरमा न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ जसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ । ७. बिहान र मध्यान्ह २ वटा ओखर चपाएर खाएमा कोलोस्ट्रोर नियन्त्रण हुन्छ । ८. नियमित ओखरको सेवनले हृदय रो`ग लाग्नबाट बचाउँछ ।
९. तौल नियन्त्रणका लागि ओखर उपयुक्त हुन्छ । १०. ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन । ११. नियमित दुई वटा ओखर महसँग मिसाएर सेवन गरे मस्तिष्क स्वस्थ्य हुन्छ । १२. ओखरको सेवनले स्ट्रोकको हुनबाट बचाउँछ । १३. दैनिक बिहान बेलुकी मनतातो दुधसँग दुई ओखर, एउटा बदाम सेवन गरे कमजोरी हट्छ ।
१४. महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिएमा लाभ मिल्दछ । १५. ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ । १६. पेटको जुका मार्न तातो दुधसँग ओखर सेवन गरे चलन छ । १७. मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई ठीक हुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****