
बुटवल र भक्तपुरबाट यस्तो देखियो सूर्यग्रहण
बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङ्गलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण ।
मध्यपुर थिमिबाट ४ बजेर ५९ मिनेट जाँदा देखिएको सूर्य ग्रहण ।
तस्बिर : सुमित्रा अधिकारी, रत्न श्रेष्ठ / रासस
२०७९ कार्तिक ८, मंगलवार प्रकाशित
0 Minutes
64 Views