दैलेखमा पिङबाट खसेर एक जनाको मृ*त्यु
दैलेख — दैलेखमा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृ*त्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं ६ काँडाचौर बसपार्कस्थित पिङ खेल्ने क्रममा पिङबाट खसेर १८ वर्षीय नवराज बोगटीको मृ*त्यु भएको हो ।
बुधबार दिउँसो ४ बजेतिर पिङ खेल्ने क्रममा खसेर घा*इते भएका बोगटीको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा मृ*त्यु भएको जिल्ला प्र*हरी कार्यालय दैलेखका प्रह*री निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।-ekantipur