
स्कुटर र मोटरसाइकल ठो*क्किँदा २ जना ग*म्भीर घा*इते
काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-१७ मिलनचोकमा आज स्कुटर र मोटरसाइकल आपसमा ठो*क्किँदा दुई जना घा*इते भएका छन्।
ना ५७ प १९१ नम्बरको स्कुटर र ना ३९ प २७३१ नम्बरको मोटरसाइकल आज दिउँसो पौने ४ बजे आपसमा ठोकिएका हुन्।
दुर्घटनामा घा*इते भएका स्कुटर चालक स्थानीय ३९ वर्षीय यम बहादुर आले र मोटरसाइकल चालक भरतपुर-२१ का २० वर्षीय सनम लामालाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ।
घा*इते दुवैको अवस्था गम्भी*र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।-ANNAPURNAPOST