२०८० जेष्ठ २३ मंगलवार

होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आ*ग*लागी

होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आ*ग*लागी

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क नजिकैको होटेलमा बिहीबार दिउँसो आग*लागी भएको छ ।

तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आग*लागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आग*लागी हुँदा पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।-NEPALGHATANA

२०७९ कार्तिक ११, शुक्रबार प्रकाशित 1 Minute 89 Views