
बबई नदीमा डु*बेर एक जनाको मृ*त्यु
दाङ — बबई नदीमा डु*बेर एक जनाको मृ*त्यु भएको छ ।
मृ*त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शुक्रबार भोजपुर गाउँबाट डुरुवा गाउँतर्फ जान नदी तर्ने क्रमममा डु*बेर मृ*त्यु भएको प्रहरीले बताएको छ ।
मृ*त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शुक्रबार भोजपुर गाउँबाट डुरुवा गाउँतर्फ जान नदी तर्ने क्रमममा डु*बेर मृ*त्यु भएको प्रहरीले बताएको छ ।-ekantipur