२०७९ माघ १६ सोमबार

दाङमा मोटरसाइकल दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु

दाङमा मोटरसाइकल दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु

sharethis sharing button

तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घ*टनामा घाइते भएका युवकको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृ*त्यु भएको प्रहरीले बताएको छ ।-ratopati

२०७९ कार्तिक १२, शनिबार प्रकाशित 1 Minute 49 Views

ताजा समाचार