२०७९ माघ १६ सोमबार

कालिकोटमा भी*रबाट ल*डेर एकको मृ*त्यु

कालिकोटमा भी*रबाट ल*डेर एकको मृ*त्यु

कालिकोटमा भी*रबाट लडे*र एक जनाको मृ*त्यु भएको छ ।  प्रहरीका अनुसार भी*रबाट लडे*र तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृ*त्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट  फर्किँदै गर्दा बित्तामोड भिरबाट ल*डेर उनको  ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

कालिकोटमा भी*रबाट लडे*र एक जनाको मृ*त्यु भएको छ ।  प्रहरीका अनुसार भी*रबाट लडे*र तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृ*त्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट  फर्किँदै गर्दा बित्तामोड भिरबाट ल*डेर उनको  ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।-ratopati

२०७९ कार्तिक १२, शनिबार प्रकाशित 1 Minute 41 Views

ताजा समाचार