
कालिकोटमा भी*रबाट ल*डेर एकको मृ*त्यु

कालिकोटमा भी*रबाट लडे*र एक जनाको मृ*त्यु भएको छ । प्रहरीका अनुसार भी*रबाट लडे*र तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृ*त्यु भएको हो ।
महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट ल*डेर उनको ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।
कालिकोटमा भी*रबाट लडे*र एक जनाको मृ*त्यु भएको छ । प्रहरीका अनुसार भी*रबाट लडे*र तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृ*त्यु भएको हो ।
महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट ल*डेर उनको ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।-ratopati
२०७९ कार्तिक १२, शनिबार प्रकाशित
1 Minute
41 Views