२०७९ माघ २५ बुधबार

जानिराखौं: जाडोमा रायोको साग खानुका फाइदै-फाइदा

काठमाण्डौं/ रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो ।अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ। रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ।

के के फाइदा हुन्छ ?

रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न यो अत्यन्त उपयोगी हुन्छ।
यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ।

रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ।
जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।

रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ।
रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ।

आज हामिले अत्यन्तै रमाइलो अनि मेहेनत गरि खाने एक जना दाजुको कथा लिएर उपस्थित भएका छौ । उहाको दैनिकी देख्दा कसले उहालाई अ शक्त ब्यक्ती भनेर भन्ला ? इलाम जिल्ला मा जन्मनु भएका चिरञ्जीवी लिम्बु का २ वटा हात छैनन् । तर पनि उहाले ६ जना को परिवार माछा मा रेर पाल्दै आउनु भएको छ ।

२०६४ साल तिर गाउँ मा बाटो खन्दै थियोे सानो छ्दा गाडीहरू देख्दा गाउँ मा कस्लाइ हेर्नू, चड्नु मन लाग्दैन र तेस्तै मा चिरञ्जीवी पनि त्यही गाडी हेर्ने हुँदा गाडी प ल्टिँ दा उनको २ वटा हात का टि यो !उनको खाउखाउ लाउलाउ उमेरमा नसोचेको बि पत्ती आयो ।

तर चिरञ्जीवी ले ह रेस मानेनन् ,घर मा आमा ३ छोराछोरी र श्रीमती छन,गाउँ मा मेलापात गर्छन् ,दु,ख छ के गर्नु भन्छन् दु ख छ नि ,तर पनि बाच्नु पर्‍यो बालबच्चा हेर्नू पर्‍यो !त्यसैले कर्म गर्न छाड्दिन मेहेनतका साथ गरेर खाएको छु ।

खोला जान्छु माछा मा र्न धेरै भए बेच्छु नत्र घरमा नै खान्छुम,४ महिना मा ६४०० सरकार ले भत्ता दिन्छ, तेस्तै छ ,उनले सहयोग गर्न चाहेमा मलाई सहयोग गरि सुखित जीवन जिउन मदत गर्न सबैलाई अनुरोध गरेका छन ।

अब हेरौ उनिसगको रमाइलो कुराकानी..

२०७९ कार्तिक १३, आईतवार प्रकाशित 1 Minute 41 Views

ताजा समाचार