२०७९ चैत्र १८ शनिबार

कपाललाई केहि दिनमै बाक्लो र लामो बनाउने यस्तो छ चमत्कारिक घरेलु उपचार विधि..

अचेल हरेक व्यक्ति कपाल झर्ने समस्याबाट ग्रसित छन् । जति स्याहारसुसार वा सफा राखे पनि क’पाल झर्ने, चायाँ पर्ने, टुक्रा टुक्रा हुने, हाँगा पलाउने वा पातलो हुँदै जाने जस्ता समस्याबाट प्रायः व्यक्ति हैरान नै छन् ।

त्यसैले कपाल सम्बन्धि यी समस्याबाट छुटकारा पाउन मानिसहरु जस्तो सुकै महँगो हेयर केयरका सामग्री वा औ’षधी किन्न र प्रयोग गर्न तयार हुन्छन्। तर बजारमा पाइने यस्ता चीजहरु त्यति प्रभावकारी र प्राकृतिक हुँदैन, जसको कारण मानिसहरु झन् चिन्तित हुन्छन् ।

आज हामी यस्तो घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले झरेर तक्लु नै भएको कपाललाई उमारेर केहि दिनमै घना बाक्लो, लामो, मुलायम र कालो बनाउन मद्धत गर्छ ।यसका लागि हामीलाई चाहिने सामग्रीहरुस् एलोवेरा (घ्युकुमारी) जेल, नरिवलको तेल, अमलाको पाउडर र प्याज

बनाउने विधिः

सुरुमा एउटा प्याज लिएर यसलाई पिसेर पेस्ट बनाउने। प्या’जको पेस्ट बनाईसकेपछी । एउटा सफा कचौरामा आधा चम्चा एलोवेरा जेल र लगभग एक चम्चा नरिवलको तेल राखेर मज्जाले मिसाउने ।

यी दुई सामग्री मिसाईसकेपछी यसमा आधा चम्चा भन्दा अलि थोरै अमलाको पाउडर राखेर मिसाउने । त्यसपछि यसमा आधा चम्चा जति प्याजको पेस्ट राखेर यी सम्पूर्ण सामग्रीहरुलाई राम्ररी मिसाउने । यसरी यो पेस्ट तयार भइसकेपछी ।

लगाउने विधिः

यस पेस्टलाई क’पालको जरा र पुरै कपालमा लगाउनुहोस्। लगाईसकेपछी कम्तिमा पनि एक घण्टा सम्म कपालमा राख्नु होस् ।१ घण्टा पछी कपाललाई राम्ररी धुनुहोस् । नियमित रुपमा दिनको एकपटक यो विधि प्रयोग गर्नाले कपाल झर्नबाट रोक्नुका साथै तीब्र रुपमा लामो र बाक्लो हुन्छ ।

२०७९ कार्तिक १७, बिहीबार प्रकाशित 0 Minutes 146 Views