२०७८ मंसिर १२ आईतवार

म्युजिक भिडियो छायाँकन लागि कलाकार बोकेको गाडी दुर्घटनामा एकको मृ’त्यु, आधा दर्जन घाइते

म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको छ ।

भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको गाडी र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङ राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

निर्देशक परिपुलुङ राईको बहिनी हुन रेनुका ।

मृतक कुलुङ नेकपा माओवादी (केन्द्र) निकट वाईसियल नेपाल सोलुखुम्बु जिल्ला समितिको सदस्य तथा अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको पुर्व सदस्य समेत हुन***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार