२०७९ चैत्र ७ मंगलवार

प्युठानमा जिप दुर्घ*टना, ३ जनाको मृ*त्यु, १२ घा*इते

प्युठानमा जिप दुर्घ*टना, ३ जनाको मृ*त्यु, १२ घा*इते

काठमाडौं :  प्यूठानमा जिप दुर्घट*ना हुँदा तीन जनाको मृ*त्यु भएको छ।

प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घट*ना हुँदा घ*टनास्थलमै ३ जनाको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

दुर्घट*नामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घ*टनास्थलमै मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।

दुर्घ*टनामा १२ जना घा*इते भएका छन्। घा*इते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन्। जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घ*टनामा परेको प्रहरीको भनाइ छ। दुर्घ*टनामा परी मु*त्यु हुने सबै पातलकटेरी र घा*इते सबै पूर्णगाउँका हुन्।
परिचालकलाई प्रहरीले प*क्राउ गरेको छ भने चालक भने फरार रहेका छन्। -THAHAKHABAR

२०७९ कार्तिक २३, बुधबार प्रकाशित 1 Minute 73 Views

ताजा समाचार