२०८० जेष्ठ २३ मंगलवार

धनकी देवी लक्ष्मी माताकाे दर्शन गर्दै हेर्नुहाेस आज २०७९ कार्तिक २४ गतेको राशिफल

काममा लगानी गर्ने दिन छ । नँया कार्यको थालनी हुनेछ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ ।

 

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

कन्या राशि भएकाहरूका लागि आज भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ । पानीबाट विशेष सतर्क हुनुहोला ।

 

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नया पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नया“ काम पाउने सम्भावना रहेको छ । जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

 

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसग पाइनेछ । नया वस्तु किन्ने अवसर पनि मिल्ने देखिन्छ ।

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

 

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना छ । आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला ।

२०७९ कार्तिक २४, बिहीबार प्रकाशित 1 Minute 111 Views