
महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्या भएका महिलाहरुका लागि प्याजले गर्छ औषधीकाे काम..,
महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्या भएका महिलाहरुका लागि प्याजले गर्छ औषधीकाे काम..,
काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।
नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ । साथै मधुमेहरोगीले दिनहुँ प्याज सेवन गर्दा फाइदा हुन्छ । यसको नियमित सेवनले शरीरमाभएको बढि क्यालोरीलाई नियन्त्रण गर्नका साथै कार्बोहाइड्रेटलाई पचाउन सहयोग गर्छ । जानकारहरुका अनुसार रगतको कमी भएकालाई प्याजले लाभ पु- याउँछ भने प्याजले युरिन इन्फेक्सनको समस्यामा राहत दिन्छ ।
त्यस्तै तनाव कम गर्न, पाचन प्रक्रिया दुरुस्त बनाउन र मीठो निद्रा लगाउन प्याज गुणकारी मानिन्छ । प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । कपाल झर्ने समस्या भएकाले प्याज खाए फाइदा गर्छ । प्याज खाँदा कब्जियतको समस्याबाट छुटकारा पाइन्छ । महिनावारीमा पेट दुख्ने समस्या भोगिरहेका महिलाका लागि प्याज लाभकारी छ । आँखाका लागि पनि प्याज लाभदायक मानिन्छ ।
याे पनि, यस्ता छन् मौसमी रुघा खोकीका लक्षण:- नाक बन्द हुने , नाकबाट पानी आउने , हाँच्छ्यु आउने, शरीर दुख्ने,हल्का ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, सामान्य उपचार तथा आरामले फाइदा गर्ने, छोटो समयमा निको हुने,
यस्ता छन् को- रोना संक्रमणका लक्षण:- सुख्खा खोकी लाग्ने, उच्च ज्वरो आउने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा र र गन्ध थाहा नहुने, ,घाँटी खसखस गर्ने, र बोलि परिवर्तन हुने , निको हुन १० दिन लाग्न सक्ने, खाना नरुच्ने, अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने,
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पिसिआर टेस्ट गर्ने ।