२०७९ चैत्र ७ मंगलवार

चिर्पटले हानेर आफ्नै बुवाको ह*त्या गरेकाे अभियोगमा युवक प*क्राउ

चिर्पटले हानेर आफ्नै बुवाको ह*त्या गरेकाे अभियोगमा युवक प*क्राउ

बारा : आफ्नै बुबाको ह*त्या अभियोगमा प्रहरीले एक युवकलाई प*क्राउ गरेको छ।

५० वर्षीय शुकर पासवानको ह*त्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका–५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले प*क्राउ गरेको हो।

घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइ*ते प्रहरी चौकी मुसहर्वाले जनाएको छ।

गम्भीर घा*इते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृ*त्यु भएको हो।

घ*टनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।-UKERA

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 117 Views

ताजा समाचार