२०७९ चैत्र ७ मंगलवार

बादलमा शिवजी को ताण्डव देख्नुभयो ? नपढ्नेलाई ठुलो दसा लाग्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं !

 

बादलमा शिवजी को ताण्डव देख्नुभयो ? नपढ्नेलाई ठुलो दसा लाग्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं !

बादलमा शिवजी को ताण्डव देख्नुभयो ? नपढ्नेलाई ठुलो दसा लाग्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं !

धर्मशास्त्रका अनुसार शिव ताण्डव भनेको शिवले गर्ने नृत्य हो।प्राचीन कथ्य उल्लेख गर्दै पौडेल भन्छन्, “पाणिनीले शिवको तपस्या गर्दा गर्दा पाणिनीलाई शिव ताण्डवमार्फत व्याकरणको सिद्धि प्राप्त भएको थियो।

उनी भन्छन्, “शिवजीले बोल्नुपर्दैन। डमडम डमडम, डमडम गरेपछि कसैलाई ज्ञान प्राप्त हुन्छ, कसैलाई भक्ति प्राप्त हुन्छ। पौडेल भन्छन्, “अनन्तकालदेखि भएको सृष्टिलाई ताण्डवले बताउँछ। शिवको नाच भनेको त्यही हो।”पौडेलका अनुसार तन्त्र शास्त्रहरूमा ताण्डवको बृहत् वर्णन छ। अन्य धर्मशास्त्रमा पनि ताण्डवको वर्णन छ।

 

 

 

कस कसले गर्छन् ताण्डवरु

 

 

भगवान् शिवले हरेक कुरा सृष्टि गर्दा ताण्डव गर्छन् भनिने पौडेलले बताए।भगवान् शिवलाई खुसी राख्न चाहनेले पनि ताण्डव गर्ने गरेको देखिन्छ।महान् शिवभक्त भनिने ‘राक्षसराज’ रावणले रचना गरेको शिवताण्डवस्तोत्रम्‌को चर्चा निकै हुने गरेको पौडेलले बताए।धर्मशास्त्रका जानकारहरू शिव ताण्डव नृत्यमा र पार्वती लाक्षामा पारङ्गत भएको र उनीहरू नै सबभन्दा राम्रा नर्तक रहेको मान्छन्।धर्मशास्त्रको व्याख्या एकातिर छ, आधुनिक समयमा ताण्डवलाई शास्त्रीय नृत्यका रूपमा सिकाउने गरिएको छ।

 

 

 

ताण्डव नृत्य कसरी गर्ने ?

 

शास्त्रीय नृत्यका जानकार सुरेश मिश्र आफैँ ताण्डव गर्छन् र अरूलाई सिकाउँछन्।नृत्य, गायन र वादनमा आफ्नो परिवार दशौँ पुस्तादेखि संलग्न रहेको बताउने मिश्रले बच्चैदेखि बाबुबाजेबाट ताण्डव सिकेको बताउँछन्।भारतमा नृत्य विषयमा एमए गरेका मिश्र शास्त्रीय नृत्यमा थरी(थरीका ताण्डव रहेको र आफूले तिनैका आधारमा सिकाउने गरेको बताउँछन्।

 

 

 

उनका अनुसार वीर ताण्डव, रौद्र ताण्डव, शृङ्गार ताण्डव, राक्षसले गर्ने ताण्डव, क्रोध ताण्डव, संहार ताण्डव र उमा ताण्डव गर्ने गरिन्छ।ताण्डव गर्दा आफ्नो सृजनात्मक अभिव्यक्तिमार्फत भावभङ्गीमाले कुरा बुझाउन सक्नुपर्ने मिश्रको भनाइ छ।तर धर्मशास्त्रका कतिपय जानकार शिव ताण्डव मात्र ताण्डव रहेको मान्छन्।

 

 

 

विदुर पौडेल भन्छन् ब्रह्मा र विष्णुले पनि बेलाबखत नाच्छन् तर तिनलाई ताण्डव भनिँदैन। शिवजीको ताण्डव मात्र विशुद्ध ताण्डव हो। शिवजीले गर्ने सृजना हो ताण्डव।

ताण्डवबारे फरक फरक विश्लेषण र धारणामा कोही सहमत होलान्, कोही नहोलान् तर पद्मकन्या क्याम्पसमा नृत्य पढाएर हालै अवकाश पाएका मिश्रको एउटा भनाइसँग सम्भवतः सबै सहमत हुन सक्छन् ताण्डव अरूभन्दा फरक छ। ताण्डव

Nepalrajneeti

२०७९ मंसिर २१, बुधबार प्रकाशित 1 Minute 273 Views

ताजा समाचार